१३ बैशाख २०८१, बिहिबार

Tag: १४ औँ महाधिवेशन

महामन्त्रीमा पराजित प्रदीप पौडेल केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रदीप पौडेललाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् । पौडेल सँगै सभापतिमा पराजित कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सभापति देउवाले यसअघि रामचन्द्र पौडेल, विमलेन्द्र