हराउन थाले हुलाक दाइ
लमजुङ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो । मस्र्याङ्दी गाउँपालिका–३ घनपोखराकी ८७