२६ चैत्र २०८२, बिहिबार

Tag: हिरासतबाट रिहा

पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतबाट रिहा

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि आज रिहा भएका छन् । लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार