१६ चैत्र २०८२, सोमबार

Tag: हिमपात

हुम्लामा पुन: हिमपात कृषकलाई राहत

सिमकोट, २४ फागुन । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा