हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
राजु शाक्य, काठमाडौँ, ३ माघ । संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु