२१ बैशाख २०८१, शुक्रबार

Tag: हरिकृष्ण कार्की

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएपछि आज कार्की प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्