२२ बैशाख २०८३, मंगलबार

Tag: स्वागत गरी

नव वर्ष २०८० साललाई स्वागत गरी हर्षोल्लास साथ मनाइँदै

काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख