१४ बैशाख २०८१, शुक्रबार

Tag: स्याउ

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाएका थिए । उनले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी