१३ बैशाख २०८१, बिहिबार

Tag: स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौँ, ५ असार । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् । खेलकूद क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने