१४ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय तह

सिरहाका सात स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

लहान, १९ भदौ । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए