२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय तह

विकास समितिको स्थानीय तहको शिक्षाबारे कडा निर्देशन

श्रावण ५, काठमाडौं । व्यवस्थापिका–संसद, विकास समितिका सभापति मा० रविन्द्र अधिकारीको सभापतित्वमा बिहीबार  बसेको बैठकमा “संबिधान वमोजिम स्थानीय तहलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी तोकिएको अवस्थामा विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन स्थानीय तहमा विद्यालय व्यवस्थापन र शैक्षिक जनशक्ति व्यवस्थापन” सम्बन्धमा  भएको छलफलमा