२९ श्रावण २०८३, शुक्रबार

Tag: स्थानीय तह

महामारी नियन्त्रणमा जुम्लाका स्थानीय तहको तयारी

खलङ्गा । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि यसको नियन्त्रणका लागि जुम्लाका स्थानीय तहहरु प्नि जुटेका छन् । महामारीको असर जुम्लामा पनि पाइएपछि यहाँका स्थानीय तहले तयारी तीव्र पारेका हुन् । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका आठवटै स्थानीय तहले कोभिड