४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुन

सुन प्रतितोला ८०० ले घट्यो

काठमाडौँ, २२ माघ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० मा झरेको छ । आइतबार