४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुन

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, ४ मङ्सिर । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला रु ७०० ले