२० बैशाख २०८१, बिहिबार

Tag: सुन

सुनको मूल्यमा किन बारम्बार परिवर्तन आइरहन्छ?

आजकाल विवाह, पास्नी लगायतका सामाजिक संस्कार हुन् या अन्य सामान्य अवस्था होस्, सुनको प्रयोग विभिन्न स्वरूपमा बढ्दो रूपमा भैरहेको छ। तर, यसको मूल्यमा आउने गरेको उतारचढावले भने धेरैलाई असजिलो, चिन्ता, तनाव आदि बढाईदिने गरेको छ। यहाँ सुनको मूल्यमा आउने उतारचढावको