२६ बैशाख २०८१, बुधबार

Tag: सुन्तला

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

६ मङ्सिर, गलेश्वर । सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताउनुभयो । बास्कुनाका