२५ बैशाख २०८१, मंगलबार

Tag: सुन्तला

सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

२४ फागुन, वालिङ । सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरुमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ । पाखो,