९ जेष्ठ २०८१, बुधबार

Tag: सुनको मूल्य

सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले