३१ श्रावण २०८३, आइतबार

Tag: सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ । गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार