काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख