२ बैशाख २०८२, मंगलबार

Tag: सुनको मूल्य

सुनको मूल्य आज तोलामा एक हजार दुई सय बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले