२९ श्रावण २०८३, शुक्रबार

Tag: सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १३ जनामा कोरोना पुष्टि

धनगढी, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको