९ पुस २०८१, मंगलबार

Tag: सुत्केरी महिला

सुत्केरी महिलाले ध्यान दिनैपर्ने कुराहरु

सुत्केरी महिलाहरुका लागि बच्चा जन्मिएको ६ हप्तासम्म निकै संवेदनशील समय हो । अवधि यो समयमा बच्चासँगै महिलाले आफ्नो निकै ख्याल गर्नुपर्छ । सुत्केरी महिलाहरुले बच्चा जन्मिएपछि कम्तिमा ६ हप्तासम्म गह्रौँ भारी उचाल्नु हुँदैन, छिटो–छिटो हिँड्नु हुँदैन । प्रशस्त आराम गर्नुपर्छ