२० असार २०८३, शनिबार

Tag: सीमा विवाद

सीमा विवाद : ‘वार्तामा बस्न भारत सकारात्मक’

पुस १६, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको बताएका छन् । वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ । यसअघि नेपालले गरेको पत्राचारमा भारतले