१० बैशाख २०८३, बिहिबार

Tag: सिनाम

सिनामको मौन सुगन्ध

ताप्लेजुङ । बैशाख १० गते बिहीवार मेरो जन्मदिन हो । यी वर्षहरू बित्दै जाँदा, यो दिन व्यक्तिगत खुसीभन्दा बढी एउटा आत्मा प्रश्नको दिन बन्न थालेको छ—म कहाँबाट उठेँ, र कहाँ पुग्न खोज्दैछु ? म जन्मिएको ठाउँ—ताप्लेजुङको सिनाम, पञ्चमी बजार ।