१८ बैशाख २०८१, मंगलबार

Tag: सिंहदरबार

सिंहदरबार नै असुरक्षित बन्दै ! मन्त्रालयको क्यान्टिनवाट चोरी

२४ पुस, काठमाण्डौ । देशको एक मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ । सिंहदरबारभित्रै चोरीका घट्ना बढ्दै जानुले त्यहाँको सुरक्षा ‘लापरबाही’ लाई चित्रित गर्छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी