६ बैशाख २०८१, बिहिबार

Tag: सिंहदरबार

प्रचण्डको ओलीलाई चेतावनी : १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस् भनेर सांकेतिक रुपमा ओलीलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले