साना सवारीद्वारा सम्झौता उल्लङ्घन
२३ असोज, काठमाडौँ । दशैँको अग्रीम टिकट बुकिङ गर्न साना सवारीका व्यवसायीसँग यातायात व्यवस्था विभागले सोमबार गरेको सम्झौता उल्लङ्घन भएको छ । सम्झौताअनुसार आजदेखि कोटेश्वर, गौशाला, चाबहिल, नयाँबसपार्क, कलङ्की, सातदोबाटोलगायत स्थानबाट सञ्चालन हुने लामो दूरीमा चल्ने माइक्रो, हाइस, मिनी बसलगायत