५ फाल्गुन २०८२, मंगलबार

Tag: साच्चै कि ‘घुर्की’ र ‘बार्गेनिङ

देउवा र निधि आमने-सामने : निधिको उम्मेदवारीलाई साच्चै कि ‘घुर्की’ र ‘बार्गेनिङ’ ?

काठमाडौँ । ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्‍यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै यसो भन्दा उनको जवाफ थियो, ‘मेरो पनि समर्थन छ भनेर देखाउन बोलाएको होला, म आउँदिनँ ।’