८ बैशाख २०८१, शनिबार

Tag: सांसद

अन्तत: खनाल-नेपाल समूहका सबै सांसदले दिए संसद पदवाट सामुहिक राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल पक्षमा रहेका ३५