१३ बैशाख २०८१, बिहिबार

Tag: सांसद

प्रदेश १ का सांसद कागतेले दिए राजीनामा

विराटनगर । प्रदेश-१ का प्रदेश सांसद काजीमान कागते राजीनामा दिएका छन् । एमालेबाट इलाम क्षेत्र नम्बर-१ (ख) बाट निर्वाचित कागते सांसद स्थानीय तह निर्वाचनमा मा उठ्न राजीनामा दिएका हुन्। कागते स्थानीय तह निर्वाचनमा इलामको सुर्योदय नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्