७ मंसिर २०८१, शुक्रबार

Tag: साँझसम्म सञ्चालनमा आउने

नारायणगढ-मुग्लिन सडक थप पहिरो नखसे साँझसम्म सञ्चालनमा आउने

चितवन । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका