१४ बैशाख २०८१, शुक्रबार

Tag: सशस्त्र प्रहरी

प्रदेश १ मा सवारी दुर्घटना : सशस्त्र प्रहरीका सइसहित २ जनाको मृत्यु

बिराटनगर । प्रदेश १ मा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) सहित २ जनाको मृत्यु भएको छ । हिजो बुधबार साँझ झापा र सुनसरीमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित