१२ श्रावण २०८१, शनिबार

Tag: सशस्त्र प्रहरी

सशस्त्र प्रहरीसँग मेराे पुरानो साइनो छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नाे पुरानो साइनो छ भएकाे बताएका छन् । सशस्त्र प्रहरी बल नेपालकाे केन्द्रीय कार्यालय हलचाेकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् । २३ बर्षअघि सशस्त्र प्रहरी बलकाे जन्म अध्यादेशबाट भएकाे स्मरण