१९ चैत्र २०८२, बिहिबार

Tag: सवारी सञ्चालन

बिपी राजमार्गमा प्रहरीद्वारा सवारी सञ्चालनमा रोक

काभ्रेपलान्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ । उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको