१९ असार २०८२, बिहीबार

Tag: सर्वोच्चको आदेश

त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल ताला खोल्न अन्तरिम आदेश दिएको हो । त्रिवि उपकुलपति कार्यालय, रेक्टर तथा रजिष्ट्रार