२९ श्रावण २०८३, शुक्रबार

Tag: सरकारको ध्यानाकर्षण

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्र्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी