११ श्रावण २०८१, शुक्रबार

Tag: सरकारको ध्यानाकर्षण

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको