१६ जेष्ठ २०८३, शनिबार

Tag: सपना प्रधान मल्ल

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल २० दिन बिदामा

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मल्ल आजदेखि २० दिन बिदामा बसेकी हुन् । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको पदबहाली गरेसँगै मल्ल बिदा बसेकी हुन् । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको