काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । सरकारले आज बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको हो । शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा