१४ बैशाख २०८१, शुक्रबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनबाट तीन जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट तीन जनाले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दिने भएका छन् । गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न नसकेपछि तीन जनाले उम्मेदवारी दिने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठन्धनको तर्फबाट साझा उम्मेदवारबारे