१२ बैशाख २०८१, बुधबार

Tag: सत्ता गठबन्धन

गठबन्धनको निर्णय : जनमत पार्टीलाई सरकारमा सहभागी गराउने

काठमाडौं । सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको हो । नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र