२२ बैशाख २०८१, शनिबार

Tag: सत्ता गठबन्धन

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो । आज बसेको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले आगामी स्थानीय तहको