२३ बैशाख २०८१, आइतबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु, चुुनावी तालमेलको मोडालिटी टुंग्याउने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक शुरु भएको छ । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी टुंग्याउन केही समयअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक शुरु भएको हो । हिजो बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह