७ बैशाख २०८१, शुक्रबार

Tag: सत्तारुढ दल

सी-विचारधारा : यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्छ

८ असोज, काठमाडौं । छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् । उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ ।