६ बैशाख २०८१, बिहिबार

Tag: सत्तारुढ दल

सत्तारुढ दलकै नेताको अगुवाइमा फोहोर लैजादा सडक अवरुद्ध गरियो : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा फोहोर लैजादा सडक अवरुद्ध गरिएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै मेयर साहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरेकोले फोहोर लैजाने कुरा आज पनि