पहिराका कारण मनाङमा सडक ठप्प
काठमाडौँ । वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३