२२ बैशाख २०८१, शनिबार

Tag: सडक अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा