२२ बैशाख २०८१, शनिबार

Tag: सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध

२६ असार, चितवन । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा