२९ श्रावण २०८३, शुक्रबार

Tag: सडक अवरुद्ध

छिन्चु–जाजरकोट सडक अवरुद्ध

काँक्रेविहार, सुर्खेत । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं